७० खर्ब नाघ्यो बैंकहरुमा रहेको निक्षेप

Jun 18, 2025 12:36 PM Merolagani



बैंकहरुमा रहेको निक्षेप ७० खर्ब नाघेकाे छ ।

नेपाल राष्ट्र बैंकले गत आइतबारसम्म बैंकहरुकाे निक्षेप ७० खर्ब एक अर्ब रहेकाे जनाएकाे हाे । ।

 यसैगरी कर्जा लगानी ५५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ। निक्षेप पहिलो पटक ७० खर्ब नाघेको हो।