तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर बगाएको हो।
बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।
बाढीले बगाएको बस अहिले भर्खर करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ।