Sun, Aug 23, 2026
युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर (UMRH) को बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
कम्पनीको १ लाख ७७ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।