आफ्नै रगत पसिनाले जोडेको घर थियो, जलाएर खरानी बनाइदिए– हितेन्द्रदेव शाक्य

Sep 11, 2025 03:16 PM MeroLagani



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नै रगत पसिनाले जोडेको घर जलाइदिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

आफुले कुनै पनि अनुचित काम गरेर स्रोत नजोडको बताउँदै आफ्नै रगत पसिनामा आगो लगाइएको बताए । हाल ऊर्जासम्वन्धि एक कार्यक्रममा सहभागी हुन फ्रान्स पुगेका शाक्यले छिमेकीले पूर्व जानकारी दिएकाले श्रीमती भने भाग्न सफल भएको उनले बताए ।

आफु फर्केपछि कहाँ बस्ने भन्ने चिन्ताले भने सताएको उनले बताए । जेनजी प्रदर्शनकारीले ललितपुरको युएन पार्कनजिक रहेको उनको घरमा आगजनी र तोडफोड गरेका थिए ।
 
 
 
 
 
 
 



गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।