नेपाली सेनाले काठमाडौँ, ललितपुर र भक्तपुरमा भोलि बिहान ११ बजेदेखि बेलुका ५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, भोलि बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
यसबीच अत्यावश्यक कार्यको लागि आवतजावत गर्न भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्मको समय दिएको छ।

