Fri, Oct 10, 2025
नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेल शनिबार अमेरिका जाने भएका छन् ।
विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को बैठकमा सहभागी हुन गर्भनर पौडेल अमेरिका जान लागेका हुन् । गर्भनर पौडेल अमेरिका जाने भए पछि डेपुटी गर्भनर नीलम ढुंगानालाई कामु गर्भनरको जिम्मेवारी तोकिएको छ ।
गर्भनर पौडेल अमेरिका जाने भए पछि डेपुटी गर्भनर नीलम ढुंगानालाई कामु गर्भनरको जिम्मेवारी तोकिएको छ ।
असोज १९ गते, आइतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।