प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Apr 01, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १९.७० अंक बढेर २८५१.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५४ अंक बढेर २८५१.६४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ७२ स्टकको १७० पटकको कारोबारमा ८८ लाख ८३ हजार ७९३ रुपैयाँ ८० पैसाबराबरको १३ हजार ८१२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।