चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने

May 25, 2026 04:53 PM Merolagani



सरकारले नेपाल र चीन जोड्ने चिलिमे–केरुङ प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई प्रस्ताव पठाउने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।