सुनचाँदीको मूल्यमा गिरावट

Jun 04, 2026 11:07 AM Merolagani



बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । यस दिन सुन प्रतितोला २ सय रुपैयाँले र चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।


यस दिन चाँदी प्रतितोला पाँच हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ३७० रुपैयाँमा खरिदबिक्री खरिदबिक्री भएको थियो।

 




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।