Thu, Sep 24, 2026
भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको संख्या २ सय ३५ पुगेको छ । भेनेजुएलाको स्वास्थ्य मन्त्रालयले बिहीवार साँझ पछिल्लो विवरण सार्वजनिक गर्दै मृतकको संख्या २ सय ३५ पुगेको पुष्टि गरेको हो ।
अघिल्लो दिन देशमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए । सोही प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।