नागरिक लगानी कोषले प्रस्ताव गर्यो बोनस

Nov 26, 2017 Merolagani

नागरिक लगानी कोषले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । कोष सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस तथा १.१५७ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परीक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन । ७४ करोड ३ लाख रुपैंया चुक्ता पूँजी रहेको कोषको प्रस्तावित बोनस बितरण पश्चात चुक्ता पूँजी ९० करोड ३१ लख रुपैंया पुग्नेछ ।

 

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।