३५ लाख ८ हजार १०५ कित्ता सेयर सुचीकृत

May 09, 2018 Merolagani

नेपाल स्टक एक्चेञ्जमा बुधबार दुर्इ विकास बैंक र एक फाइनान्सकाे ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचीकृत भएको छ । काबेली विकास बैंक, र श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको हकप्रद तथा कन्काई विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

काबेलीले ३ लाख ५० हजार ८८० कित्ता हकप्रद र श्री इन्भेष्टमेन्टले २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद सेयर सूचीकृत गराएको हाे । कन्काईले २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।