राजस्व बुझ्ने बैंक काउण्टर र क्लियरिङ हाउस शनिबार पनि खुला राख्न राष्ट्र बैंकको निर्देशन

Oct 10, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७ गते शनिवारका दिन पनि खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।