Fri, Mar 27, 2026
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्ने भएको छ। प्राप्तीको लागि यी दुई कम्पनीले सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन्।
सम्झौतासँगै सिटी एक्सप्रेस फाइनान्सको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ। बैंक तथा वित्तीय संस्था एक आपमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम फाइनान्सको शेयर कारोबार रोक्का गरिएको हो।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।