Fri, Sep 25, 2026
एनआइसी एशिया लघुवित्त र स्वदेशl लघुवित्त मर्जरमा जाने भएका छन्। दुई लघुवित्त वित्तीय संस्थाबीच साउन ३२ गते मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे।
मर्जर सम्बन्धि सम्झाैता भएसँगै नेपाल स्टक एक्सचेञ्जले दुबै लघुवत्तकाे दोस्रो बजारमा शेयर कारोबार रोक्का गरेको छ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।