उदयपुरमा स्कारपियाे दुर्घटना,५ काे मृत्यु

Oct 18, 2020 12:04 PM rss

उदयपुरकाे कटारी नगरपालिका भदाैरेमा सवारी दुर्घटना हुँदा  ५ जनाकाे मृत्यु भएकाे छ । भैरहवाबाट अाेखलढुंगा जाँदै गरेकाे बा २० च ७१७१ नम्वरकाे स्करपिअाे  िसद्धिचरण राजमार्गमा दुर्घटना  भएकाे हाे ।

 दुर्घटनामा परी  मृत्यु हुनेमा अाेखलढुंगा ९ का राम बहादुर सार्की, खड्ग बहादुर सार्की, नरिमाया सार्की र कर्ण बहादुर सार्की र  कटारी ८ का महेश वहादुर  बिक रहेकाे प्रहरीले बताएकाे छ ।


comments powered by Disqus

अल टाइम हाइ पछाउदै नेप्से, तेस्रो उच्च विन्दुलाई उछिन्दै अघि बढ्यो

Nov 25, 2020 04:00 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्सले हालसम्मको उच्च विन्दुलाइ पछ्याउँदै तस्रो उच्च विन्दुभन्दा माथि उक्लिएको छ। बुधबार नेप्से इन्डेक्स ३.५७ प्रतिशत अर्थात ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेर रोकिएको हो ।