Fri, Sep 12, 2025
उदयपुरकाे कटारी नगरपालिका भदाैरेमा सवारी दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । भैरहवाबाट अाेखलढुंगा जाँदै गरेकाे बा २० च ७१७१ नम्वरकाे स्करपिअाे िसद्धिचरण राजमार्गमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी मृत्यु हुनेमा अाेखलढुंगा ९ का राम बहादुर सार्की, खड्ग बहादुर सार्की, नरिमाया सार्की र कर्ण बहादुर सार्की र कटारी ८ का महेश वहादुर बिक रहेकाे प्रहरीले बताएकाे छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।