आईपीओ निष्काशन प्रस्ताव पारित गर्न मन्दाकिनी हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

Jul 27, 2021 10:02 AM Merolagani

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्न मन्दाकिनी हाइड्रोपावरले विशेष साधारण सभा डाकेको छ।

हाइड्रोपावरले साउन २७ गते आफ्नो रजिष्टर्ड कार्यालय, सिनामंगल काठमाडौँमा अपरान्ह ४ बजे शुरु हुनेछ।

सभाले शेयर खरिदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारण समक्ष दरखास्त आव्हान गर्ने, मन्दाकिनी हाइड्रोपावरले एक्सेलिङ्ग इन्भेष्टमेन्ट तथा नेपाल गोर्खा रिर्सोसेजलाई गाभेपश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएको हुनाले प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।