Thu, Sep 24, 2026
भदौ १२ गते, मंगलबार सिद्धार्थ इक्विटी फण्ड (SEF) र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) ले करसहित ६.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) ले करसहित ६.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।