Thu, Jul 02, 2026
भदौ १८ गते, सोमबार, सिटिजन्स म्युचुअल फण्ड २ (CMF2)को प्रतिफल सुरक्षित गर्न अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले भोली अर्थात भदौ १९ गते, बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।
सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।
फण्डको योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
सुवास निरौला
पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।