स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो मिड सोलुको पहिलो कारोबार?

Oct 12, 2023 10:49 AM Merolagani



असोज २५ गते, बिहीबार, प्रि ओपन सेसनमा मिड सोलु हाइड्रोपावर (MSHL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा किम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीका शेयर असोज २४ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज र एमएसएचएल टिकर प्रदान गरेको थियो। यस दिन स्पेशल प्रि ओपन सेसनमा नेप्सेले दिएको रेञ्जका आधारमा कम्पनीको शेयर कारोबार भएको हो। अब कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।