११ बजेदेखि विराटनगरमा यातायात बन्द

Sep 09, 2025 09:40 AM Merolagani



सोमबारको हिंसात्मक घटनाको विरोधमा विराटनगरमा जेनजीहरुले यातायात बन्द गर्ने भएका छन्। उनीहरुले बिहान ११ बजेसम्म काम सकाउन अनुरोध गर्दै सोपश्चात यातायात बन्द गर्ने बताएका हुन्।

सोमबार २ जनाको मृत्यपछि स्थानिय प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यु इटहरीमा जारी छ।

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।