हिल्टन होटलमा आगजनी

Sep 09, 2025 01:26 PM merolagani



राजधानीको नक्सालस्थित हिल्टन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

 मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् ।

 
 
 
 
 

 




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।