Thu, Sep 11, 2025
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जेनजी प्रदर्शनकारीले आगो लगाएका छन्।
प्रदर्शनकारीले उनको चितवनमास्थित घरमा आगो लगाएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।