नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

Sep 11, 2025 05:35 PM merolagani



जेनजी प्रदर्शनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्लालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीका अनुासर, उनलाइ काभ्रेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेको टक्लालाई बाँकी कैद भुक्तानका लागि कागार पठाउने तयारी भइरहेको छ ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।