विष्णु पौडेललाई अदालतमा पेश गरिँदै

Jun 23, 2026 03:16 PM Merolagani



सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर भएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेश गरिने भएको छ ।

सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज विशेष अदालतमा पेश गर्न लागिएको हो । अदालतल उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश दिनेछ ।