Tue, Jun 30, 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक)की गभर्नर लिसा कुकलाई हटाउने निर्णयलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सोमबार सर्वोच्चका बहुमत न्यायाधीशहरूले तत्काललाई कुकलाई हटाउने ट्रम्पको निर्णयमा रोक लगाएको हो।
ट्रम्पले कुकमाथि ‘मोर्गेज फ्रड’ गरेको आरोप लगाउँदै हटाउने निर्णय गरेका थिए। उक्त आरोप अस्वीकार गर्दै कुकले सर्वोच्चमा मुद्दा लडेकी हुन्। योसँगै फेडरल रिजर्भको लामो समयदेखि कायम रहेको स्वतन्त्रतालाई जोगाएको रोयटर्सले जनाएको छ।
एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।