आयल निगम जग्गा खरिद प्रकरण: ४९ करोड बढी राजस्व छली

Mar 30, 2018 Daily Papper



नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चलन चल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा सरकारले प्राप्त गर्ने राजश्वसमेत छली गरेको भेटिएको छ ।

‘झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रूपयाँ राजस्व छली गरेको छ । निगमले डेढ वर्ष अघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ रूपैयाँमा विभिन्न ठाँऊमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।