नाडेप लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

Jul 18, 2018 Merolagani



नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले आफ्नो शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गलाई नियुक्त गरेका छ । नबिल इन्भेष्ट मार्फत नै यसअघि साधारण सेयर निष्काशन गरेको लघुवित्त कम्पनीले उसैलाई शेयर रजिष्ट्रार निरन्तरता दिएको हो ।

शेयर रजिष्ट्रार नियुक्तसँगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेजी, नामसारि, धितोबन्धक, डिम्याट लगायत सेयरधनीको लगत अद्यावधिक लगायतका सबै कार्यहरु नबिल इन्भेष्ट नारायणचौर नक्साल मार्फत हुनेछ ।

लघुवित्तले असार १० गतेदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता साधारण सेयर जारी गरेको थियो ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।