सानिमा बैंकले फेरि पनि गर्यो राम्रो प्रदर्शन, अरु बैंक भन्दा के मा फरक ?

Jul 28, 2019 08:28 AM Merolagani



बाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जाको किर्तिमान कायम गर्दै आएको सानिमा बैंक(SANIMA)ले यसपल्ट पनि राम्रो प्रदर्शन गरेको छ। उसको निस्क्रिय कर्जा अनुपात अरु बाणिज्य बेंक भन्दा कम देखिए पनि गत बर्ष भन्दा बढेको छ।

विगतका बर्षहरुमा धेरै चुक्ता पूँजी बढाएर पनि खुद नाफा बढाई प्रतिशेयर आम्दानीमा बढोत्तरी गर्नसक्नु सानिमाको अर्को सफलता हो।

अर्को महत्वपूर्ण कुरा आफुसँग प्रतिस्पर्धा गर्न खोज्ने सिटिजन्स बैंकलाई सानिमाले धेरै पछाडि पारेको छ।

 

 

 

हेर्नुहोस्, सानिमाको तुलनात्मक अबस्था विश्लेषण

 

गैर आवासीय नेपालीहरुको धेरै लगानी रहेको सानिमामा संस्थागत सुशासनको अबस्था राम्रो रहेको देखिन्छ, यसले लगानीकर्ताहरुको विस्वास जितेको छ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।