Tue, Jul 01, 2025
नयाँ सारथी लघुवित्त वित्तीय संस्था (NSLB) र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्।
यी दुई लघुवित्तले मर्जर सम्बन्धी मंसिर २६ गते प्रारम्भिक सम्झौता गरेका छन्।
सम्झौता भएसँगै कम्पनीका आधारभूत शेयरधनीहरुको कारोबार रोक्का गरिएको छ।
मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।