स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो सिटि होटलको पहिलो कारोबार?

Jun 11, 2023 10:48 AM Merolagani



जेठ २८ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा सिटि होटल (CITY) को पहिलो कारोबार भएको छ। होटलको यस दिन प्रतिकित्ता १११ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

होटलको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेले पहिलो कारोबारका लागि ८७ रुपैयाँ ८३ पैसादेखि २६३ रुपैयाँ ४९ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्ज अनुसार यस दिन होटलको कारोबार भएको हो।

होटलको स्टक टिकर सिआईटिवाई रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।