प्रि ओपन सेसन अपडेटः ५ अंक बढ्यो नेप्से

Oct 16, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३१.४८ अंक बढेर २६९९.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१२ अंक बढेर २७०४.७९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४१ स्टकको ६६ पटकको कारोबारमा २३ लाख ४१ हजार ८९४ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।