प्रि ओपन सेसन अपडेटः साढे २ अंक बढ्यो नेप्से

Nov 20, 2024 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५१ अंक बढेर २७०५.१६ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५६ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४४ स्टकको ८२ पटकको कारोबारमा २९ लाख ५७ हजार ९५४ रुपैयाँबराबरको ५ हजार १७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।