Sun, Mar 01, 2026
मंसिर ११ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो भने चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। बुधबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी भने यस दिन ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात बुधबार यस्तो सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार तोलाको ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी भने यस दिन ३ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।