राधी विद्युतले १० प्रतिशत बोनस वितरण गर्ने

Jun 05, 2018 Merolagani



राधी विद्युत कम्पनी (RADHI) ले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र ०.६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गर्न कम्पनीले असार २४ गते आइतबार साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले चुक्ता पूँजीको ४१ करोड १० लाख रुपैयाँको बोनस र २४ लाख ६० हजार रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको हो । साधारण सभा गर्ने प्रयोजनको लागि कम्पनीले असार ५ गते देखि २४ गते सेयरधनी दर्ता किताब बन्द भएको छ । 

कम्पनीको चुक्ता पूँजी ४१ करोड बाट एक अर्ब २० करोड पुर्याउनको लागि प्रबन्धपत्र संशोधोन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग रहेको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।