Sat, Mar 28, 2026
सोल्टी होटल लिमिटेड (SHL) ले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज हुनु अघिसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो।
२०७६ पुस २४ गते सम्पन्न कम्पनीको ४५ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले २०७६, मंसिर २४ गते बुकक्लोज गरेको थियो।
फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।