Fri, Oct 02, 2026
बुधबार १ बजेर १४ मिनेटदेखि अबरुद्ध भएको शेयर कारोबार ब्रोकर टिएमएसको फायर वाल फेरेपछि केही बेरमा कारोबार सुचारु हुने नेप्सेले जनाएको छ।
प्राथमिक फायरवालमा आएको समस्याका कारण बैकल्पिक फायर वाल जडान हुने वित्तिकै बजार सुचारु हुने नेप्सेले जनाएको छ । रोकिएको समयावधि कारोबार खुलेपछि थप एक घण्टा १८ मिनेट बजार सुचारु हुने बताइएको छ। सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली टिएमएस होस्टिङ्ग भएको डेटा हबको राउटर फायरवालमा समस्या आएकोले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले कारोबर सुचारु हुन नसकेको नेप्सेले जनाएकाे छ। भएकाे के थियाे विस्तृत समाचार यहाँबाट हेर्नुहोस्:- नेप्से भन्छ, 'बुधबारको समस्या शेयर दलालकोतर्फबाट आएको हो, हाम्रो प्रणालीमा समस्या छैन'
प्राथमिक फायरवालमा आएको समस्याका कारण बैकल्पिक फायर वाल जडान हुने वित्तिकै बजार सुचारु हुने नेप्सेले जनाएको छ ।
रोकिएको समयावधि कारोबार खुलेपछि थप एक घण्टा १८ मिनेट बजार सुचारु हुने बताइएको छ।
सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली टिएमएस होस्टिङ्ग भएको डेटा हबको राउटर फायरवालमा समस्या आएकोले सम्पूर्ण ब्रोकरहरुले प्रणालीमा लगइन गर्न नसकेकोले कारोबर सुचारु हुन नसकेको नेप्सेले जनाएकाे छ।
भएकाे के थियाे विस्तृत समाचार यहाँबाट हेर्नुहोस्:-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।