सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

Jun 07, 2020 11:51 AM Merolagani



सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

इन्स्योरेन्सको गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको इन्स्योरेन्सले जनाएको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।