सगरमाथा इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

Jun 07, 2020 11:51 AM Merolagani

सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

इन्स्योरेन्सको गत जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो आर्थिक वर्षमा मुनाफा रहेको भएतापनि एनएफआरएसमा बाँडफाँडका लागी योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको इन्स्योरेन्सले जनाएको छ।


comments powered by Disqus

एनआरएन इन्फ्रास्टक्चरकाे आईपीओमा ३.२७ गुणा बढी आवेदन

Aug 03, 2020 07:21 PM

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा ३.२७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे सम्ममा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट एक अर्व रूपैयाँ भन्दा बढीकाे शेयर माग भएको हो ।