अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 29, 2021 10:08 AM Merolagani



अरुण काबेली पावर लिमिटेड (AKPL) को लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १५ गतेदेखि बुकक्लोज गर्दैछ। भदौ १४ गते सार्वजनिक बिदा भएका कारण कम्पनीको लाभांश सुरक्षित गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

कम्पनीले १७ प्रतिशत बो शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभा)श वितरण गर्नेछ। सो प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गते साधारण सभा बोलाएको छ। सभाले बोनस शेयर वितरणपश्चात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै सभाले ७ जना सञ्चालकको संख्या घटाएर ५ जनामा झार्ने प्रस्ताव पनि पारित गर्नेछ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।