प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Nov 07, 2023 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.३० अंक बढेर १८४७.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।