प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Aug 29, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३.८० अंक बढेर २७८६.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.८८ अंक बढेर २७९१.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७७ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५३ स्टकको ११६ पटकको कारोबारमा ५३ लाख ८७ हजार ४३० रुपैयाँ २० पैसाबराबरको ९ हजार ७३८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी १८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

२० प्रतिशतभन्दा धेरैले बजार मूल्य झरेका कम्पनीहरु चिन्नुहोस, अबको ‘बाइ लिष्ट’ मा यस्तै कम्पनी राख्ने कि ? सूचीसहित

Sep 10, 2024 06:37 PM

साउनको अन्तिम कारोबार दिन साउन ३१ गते अर्थात अगष्ट १५ मा पछिल्लो स्वीङ हाई ३ हजार बनाएको नेप्से परिसूचक पछिल्लो समय लगातार घट्दो ट्रेन्डमा छ ।