४१ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Sep 17, 2020 03:56 PM Merolagani

असोज महिनाको पहिलो कारोबार दिन ४१ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् भने केही फाइनान्स कम्पनी र इन्स्योरेन्स कम्पनी रहेका छन्। यस दिन नेप्सेमा सूचीकृत तीनवटै होटलहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।