Mon, May 06, 2024
बैंकहरुमा अधिक तरलता थुप्रिएको अवस्थामा बैंकहरु एसएमई कर्जाको मार्केटिङमा लागेका छन्। बैंकमा ठूला कर्जाको माग नभएपछि बैंकहरु एसएमई कर्जाको मार्केटिङ गर्न थालेका हुन्।
राइड सेयरिङ एप ‘इन्ड्राइभ’काे आजबाट आधिकारिक रुपमा सेवा सुरुवात भएको छ । साेमबार काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले औपचारिक रुपमा सेवाकाे सुरुवात भएको जानकारी दिएकी हुन्।
नेपाल बीमा प्राधिकरणले बीमालेखलाई डिजिटाइज गर्ने तयारी गरेकाे छ । बीमा लेख डिजिटाइज गर्ने तयारी स्वरुप प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
Merolagani App available in
Download Now FREE