Thu, Jun 18, 2026
सरकारले अदालतमा मुद्धा बिचाराधीन अवस्थामा रहेका उद्योगमाथि लाइन काट्ने र उद्योगीमाथि धरपकट गर्ने तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ ।
निर्यात व्यवसायी महासंघ नेपालले संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश सकारात्मक प्रावधानहरूको स्वागत गरेको छ ।
पोर्चुगल र कङ्गो डीआरबीचको पहिलो खेल निकै रोचक रह्यो।
हिमालयन रिइन्स्योरेन्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मा मुकेश कुमार कपुर नियुक्त भएका छन् ।
बाबुकृष्ण महर्जन
आईएमई ग्रुपको मुख्य लगानीमा स्थापित लाइफ इन्स्याेरेन्स सेक्टरकाे कम्पनी हाे आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ILI)। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकाल लगायतको प्रतिष्ठित व्यावसायिक समूहको सोच र नेतृत्वमा कम्पनीको जग बसालिएको हाे।
Merolagani App available in
Download Now FREE